ne_tn/ezk/08/01.md

2.4 KiB

सामान्य जानकारीः

इजकिएलले आफूले देखेको अर्को दर्शनको बारेमा बताउँछन् ।

छैटौं वर्ष

अर्को अनुवादः "यहोयाकीन राजाको निर्वासनको छैटौं वर्षमा" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-ordinal]] र [[rc:///ta/man/translate/figs-explicit]])

छैटौं महिनाको पाँचौं दिनमा

यो हिब्रू पात्रोमा छैटौं महिना हो । पश्‍चिमी पात्रोहरूमा पाँचौं दिन सेप्टेम्बर महिनाको सुरूवातिर पर्छ । (हेर्नुहोस् [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

परमप्रभु परमेश्‍वरको बाहुली ममाथि पर्‍यो

इजकिएलले पछि हातजस्तै केहि देख्यो भनेर यसलाई शाब्दिक रूपमा अनुवाद गर्न सकिन्छ । अरूहरूले हातलाई परमप्रभुको उपस्थितिको शक्तिको लागि एउटा रूपक हो भन्‍ने ठान्‍न सक्छन्। (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभु परमेश्‍वर

इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् ।

ममाथि पर्‍यो

"मलाई समात्यो"

चम्किरहेको धातु

धातु अत्यन्तै तातो हुँदा त्यो पहेँलो वा सुन्तला रङ्गले चम्किन्छ ।

शब्द अनुवाद