ne_tn/ezk/07/23.md

3.6 KiB

सामान्य जानकारीः

यी इस्राएलको बारेमा इजकिएलका लागि परमप्रभुका वचनहरू हुन् ।

साङ्‌ला बनाओ

सङ्लाहरू दासहरूलाई वा कैदीहरूलाई पक्रिन प्रयोग गरिन्छ । मानिसहरू दासहरू वा कैदीहरू बन्‍नेछन् भनेर तिनीहरूलाई देखाउन परमेश्‍वर यसो भन्‍नुहुन्छ ।

देश रगतको न्यायले भरिएको छ

सम्भावित अर्थहरू १) देशभरि सबैतिर परमेश्‍वरले मानिसहरूका इन्साफ गर्दै हुनुहुन्छ किनभने तिनीहरूले हिंसात्मक तरिकाले अरूहरूलाई मारे" वा २) देशभरि सबैतिरका अदालतहरूले मानिसहरूलाई मारिरहेका छन् ।" यहाँ "रगत" शब्दले हत्या वा मृत्युलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

सहर हिंसाले भरिएको छ

" सहरभरि हिँसा छ" वा "सहरमा भएका धेरै मानिसहरूले अरूहरूलाई धेरै हिँसालु कुराहरू गरिरहेका छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्

"दुष्टहरूले इस्राएलका घरहरू लिनेछन्"

बलिया मानिसहरूको घमण्‍ड म खतम गर्नेछु

"म इस्राएलमा भएका शक्तिशाली मानिसहरूलाई आफूमा घमण्ड गर्न छोड्ने तुल्याउनेछु"

तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन्‌

"तिमीहरूले पुजा गर्ने ठाउँ शत्रुहरूले अशुद्ध पार्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूका पवित्र ठाउँहरू

"तिनीहरूले मूर्तिहरू पुजा गर्ने ठाउँहरू ।

त्रास आउनेछ

"मानिसहरू डराउनेछन्"

तिनीहरूले शान्ति खोज्‍नेछन्

"तिनीहरूले शान्तिको लागि आशा गर्नेछन्" वा "तिनीहरूले आफ्ना शत्रुहरूसित शान्ति स्थापना गर्न कोशिस गर्नेछन्"

शब्द अनुवाद