ne_tn/ezk/07/20.md

1.9 KiB

सामान्य जानकारीः

यी इस्राएलका बारेमा परमप्रभुका वचनहरू हुन् ।

म ती थोकहरू विदेशीहरू ... हातमा लुटका रूपमा दिनेछु

"हात" शब्द नियन्‍त्रणलाई जनाउन प्रयोग गरिएको छ । "म यी मूर्तिहरू त्यसलाई नचिन्‍ने मानिसहरूका नियन्‍त्रणमा ... दिनेछु" वा "म ती मूर्तिहरू त्यसलाई नचिन्‍ने मानिसहरू ... दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

लुट

जबरजस्ती लिइएको वा खोसिएका कुराहरू

उनीहरूले ती बिटुला पार्नेछन्‌

इस्राएलका मानिसहरूले बनाएका मूर्तिहरूलाई विदेशीहरू र दुष्ट मानिसहरूले अशुद्ध पार्नेछन् ।

म आफ्‍नो अनुहार फर्काउनेछु

"म ध्यान दिनेछैन" वा "म अन्ततिर हेर्नेछु" वा "म याद गर्नेछैन"

मेरो वास्ता गरिएको ठाउँ

"मलाई मनपर्ने ठाउँ ।" यसले परमेश्‍वरको मन्दिरलाई जनाउँछ ।

शब्द अनुवाद