ne_tn/ezk/07/17.md

1.8 KiB

सामान्य जानकारीः

यी इस्राएलका बारेमा परमप्रभुका शब्दहरू हुन् ।

त्रासले तिनीहरूलाई ढाक्‍नेछ

"तिनीहरू डरले भरिनेछन्" वा "तिनीहरू धेरै भयभीत हुनेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमप्रभुका क्रोधको दिनमा

"परमप्रभुले आफ्नो रिसमा कदम चाल्नुहुने दिनमा" वा "परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुँदा"

तिनीहरूको भोक मेटिनेछैन

"तिनीहरूसित खाने खाना हुनेछैन" (See: rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूको अधर्म ठेसलाग्‍ने ढुङ्गो बनेको छ

सम्भावित अर्थहरू १) किनभने धेरै सुन र चाँदी हुनाले तिनीहरूलाई पाप गर्नतिर डोर्‍यायो" (EN-UDB)वा २) "किनभने तिनीहरू खराब छन्, तिनीहरू पाप गरिरहेका छन् र त्यसले तिनीहरू कति खराब छन् भन्‍ने देखाउँछ ।"

शब्द अनुवाद