ne_tn/ezk/07/14.md

2.4 KiB

सामान्य जानकारीः

यी इस्राएलका बारेमा परमप्रभुका शब्दहरू हुन् ।

तिनीहरूले तुरही फुकेका छन्

"शत्रुका विरूद्ध लड्न मानिसहरूलाई बोलाउन तिनीहरूले तुरही फुकेका छन्"

बाहिर तरवार ... छन्

तरवारले लडाईं वा यूद्धलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "त्यहाँ बाहिर लडाईं ... छ"

घर ... भित्र रूढी र अनिकाल छन्‌

घरले शायद सहरलाई जनाउँछ ।

जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्‍ट हुनेछन्‌

यहाँ "नष्ट" शब्दले "पूर्ण रूपले" नाश गर्नु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवादः "सहरमा हुने अधिकांश मानिसहरू भोकले र बिरामीपनले मर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन्

ढुकुरले मन्द आवाज निकाल्छ जुन एउटा मानिस निरन्तर दुखाई वा गहिरो दुःखमा पर्दा निकाल्ने आवाजजस्तै हुन्छ । अर्को अनुवादः "तिनीहरू सबै यति धेरै दुःखी हुनेछन् कि तिनीहरू शोक गर्नेछन्, र आवाज चाहिं तिनीहरू ढुकुरका बथान भएजस्तै हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

शब्द अनुवाद