ne_tn/ezk/07/12.md

2.3 KiB

सामान्य जानकारीः

यी इस्राएलका बारेमा परमप्रभुका शब्दहरू हुन् ।

समय आउँदैछ । दिन नजिकै आएको छ

"समय" र "दिन" दुवैले परमेश्‍वरले इस्राएलका मानिसहरूलाई दण्ड दिनुहुने समयलाई जनाउँछ । अर्को अनुवादः "इस्राएलको दण्ड चाँडै हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

भीड

मानिसहरूका धेरै ठूलो सङ्ख्या । यहाँ यसले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

जहिलेसम्‍म ती दुवै बाँच्‍नेछन्

"ती" शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ, जसले कुराहरू बेच्छन् ।

समस्‍त भीडको बारेमा यो दर्शन

"भीडहरूलाई के हुनेछ भनेर जे परमेश्‍वरले देखाउनुभएको"

पापहरूका कारणले तिमध्ये कोही पनि बलियो पारिनेछैन!

"बलियो" शब्दले आशा, उत्साह र शारीरिक शक्तिमा मानिसहरूलाई अप्ठ्यारो आइपर्दा हार नखान तिनीहरूलाई परमेश्‍वरले सहायता गर्ने कुरालाई जनाउँछ । "परमेश्‍वरको आज्ञा उल्लंघन गरिरहने बाँचेका कोहीलाई पनि परमेश्‍वरद्वारा सहायता गरिनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद