ne_tn/ezk/07/05.md

2.0 KiB

सामान्य जानकारीः

यी इस्राएलका मानिसहरूका लागि परमप्रभुका वचनहरू हुन् ।

परमप्रभु परमेश्‍वर

इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् ।

विपत्ति! विशेष विपत्ति! हेर्, त्‍यो आउँदैछ

यी विस्मयादीवोधकहरूले हरफलाई बलियो पार्नुपर्ने थियो । अर्को अनुवादः "हेर्, एउटा भयानक विपत्ति आउँदैछ, जसलाई कसैले पनि पहिले अनुभव गरेका छैनन् ।"

हेर्

"हेर्" शब्दले यहाँ हुन लागको कुरालाई जोड दिन्छ । अर्को अनुवादः "हेर्" वा "सुन्" वा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्यान दे ।"

अन्‍त्‍य तिमीहरूका विरुद्धमा उठेको छ

आउँदै गरेको न्यायलाई यसरी बताइएको छ कि मानौँ त्यो निन्द्राबाट जागेको शत्रु थियो । (हेर्नुहोस्:: rc://*/ta/man/translate/figs-personification)

पर्वतहरू आनन्‍दित हुनेछैनन्

पर्वतमाथिका मानिसहरूसित कुनै आनन्द हुनेछैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद