ne_tn/ezk/07/03.md

2.9 KiB

सामान्य जानकारीः

यी इस्राएलका मानिसहरूका लागि परमप्रभुका वचनहरू हुन् ।

अन्‍त्‍य तँमाथि आएको छ

"तेरो जीवन सकियो" वा "तेरो समयको अन्त्य आएको छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

तेरो चालअनुसार

"तैँले गर्ने कुराहरूको अनुसार" वा "तैँले गर्ने दुष्ट कुराहरूको कारण"

तब तेरा सबै घिनलाग्‍दा कामहरू तँमाथि नै ल्याउनेछु

"म तेरा घिनलाग्दा व्यवहारहरूका परिणाम अनुभव गर्ने तुल्याउनेछु" वा "मैले अत्यन्तै घृणा गर्ने कुराहरू गरेकोमा म तँलाई दण्ड दिनेछु"

किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्

"किनकी म तँलाई दयाले हेर्नेछैनँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तेरा कामहरू तँमाथि नै ल्याउनेछु

"म तेरा खराब व्यवहारहरूका परिणाम अनुभव गर्ने तुल्याउनेछु" वा "तैँले गर्ने खराब कुराहरूका लागि म तँलाई दण्ड दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरा घिनलाग्‍दा कामहरू तेरा माझमा हुनेछन्

सम्भावित अर्थहरू १) म तेरा घिनलाग्दा व्यवहारहरूका परिणामले तँलाई घेर्नेछ" वा २) तेरा मूर्तिहरू तँसित र शक्तिहिन हुनेछन् ।" घिनलाग्‍दा कामहरूले यहाँ परमेश्‍वले घृणा गर्नुहुने व्यवहारहरूलाई वा तिनीहरूका मूर्तिहरूलाई जनाउँछ, जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ ।

शब्द अनुवाद