ne_tn/ezk/07/01.md

2.2 KiB

सामान्य जानकारीः

यसले इस्राएलमाथि परमेश्‍वरको न्यायको अगमवाणीलाई सुरू गर्छ ।

परमप्रभुको वचन यसो भनेर मकहाँ आयो

"परमप्रभु मसित बोल्नुभयो ।" १:३ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

ए मानिसको छोरो

"मानिसको छोरो, मैले भन्‍न लागेको कुरामा तैँले ध्यान दिएएको म चाहन्छु"

मानिसको छोरो

"मानवजातिको छोरा" वा "मानवताको छोरा" । इजकिएल केवल मानिस मात्र हुन् भनेर जोड दिनलाई परमेश्‍वरले इजकिएललाई यसरी बोलाउनुहुन्छ । परमेश्‍वर शक्तिशाली हुनुहुन्छ र सदा जिउनुहुन्छ, तर मानिसहरू छैनन् । यसलाई इजकिएल २:१ मा भएजस्तै अनुवाद गर्नुहोस् । "मरणशील मानिस" वा "मानव"

परमप्रभु परमेश्‍वर

इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् ।

इस्राएलको देशलाई

"इस्राएलका मानिसहरूलाई" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

अन्‍त्‍य

"अन्त्य आएको छ!"

चारै सिमानामा

यसले सम्पुर्ण इस्राएल भूमिलाई जनाउँछ ।

शब्द अनुवाद