ne_tn/ezk/06/13.md

1.8 KiB

सामान्य जानकारीः

यी इस्राएलका मानिसहरूका लागि परमप्रभुका वचनहरू हुन् ।

तिनीहरूका वेदीहरूका चारैतिर, सबै अल्‍गा-अल्‍गा ठाउँहरूमा

अर्को सम्भावित अर्थ "तिनीहरूका वेदी वरिपरि, जो अल्गा अल्गा ठाउँहरूमा छन्" हो ।

सबै पर्वतहरूका टाकुराहरूमाथि, सबै झ्‍याम्‍म परेका रूखहरूमुनि र सबै पात भएका बजराँटका रूखहरूमुनि

अर्को सम्भावित अर्थ "पर्वतहरूका टाकुराहरूमाथि, हरेक झ्‍याम्‍म परेका रूखहरूमुनि र हरेक बाक्ला बजराँटका रूखहरूमुनि ।"

झ्‍याम्‍म

स्वस्थ र बढ्दो

बजराँट

आराधकहरूलाई छाहरी प्रदान गर्ने बलियो काठ भएको एउटा ठूलो रूख

दिब्‍ला

केही प्रारम्भिक पुस्तकहरूले रिब्ला भन्छन् । यो उत्तरमा भएको एउटा सहरको नाम थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद