ne_tn/ezk/05/09.md

2.3 KiB

म स्‍वयम्‌ ... तँलाई दण्‍ड दिनेछु

"म विभिन्‍न तरिकामा ... तँलाई दण्ड दिनेछु" वा "म ... तँलाई दण्ड दिनेछु" (EN-UDB)

जो मैले अघि कहिल्‍यै गरेको थिइनँ र न म फेरि कहिल्‍यै गर्नेछु

"जस्तो मैले पहिले गरेको थिइनँ र त्यहि तरिकाले फेरि गर्नेछैन" वा "मैले पहिले नगरेकोजस्तै फेरि कहिल्यै पनि गर्दिन" (EN-UDB)

तेरा घिनलाग्‍दा कामहरूको कारण

"तैँले गर्ने सबै घिनलाग्‍दा कुराहरूका कारण" परमेश्‍वर रिसाउनुभएको थियो, किनभने मानिसहरूले मूर्तिहरू र झुटा देवताहरूलाई पुजिरहेका थिए ।

तेरै बिचमा बुबाहरूले छोराछोरीलाई र छोराहरूले आफ्‍ना बुबाहरूलाई खानेछन्‌

समभवत मानिसहरूसित खाने कुरा नहुँदा के चाहिं साँच्चै हुनेछ भनेर इजकिएलले बताइरहेका छन् ।

म तँमाथि दण्‍ड ल्‍याउनेछु

"म तेरो न्याय गर्नेछु" वा "म तँलाई गम्भीर रूपमा सजाय दिनेछु" (EN-UDB)

तेरा बाँचेकाहरू सबैलाई चारैतिर तितरबितर पारिदिनेछु

"र तिमीहरू जो बाँकि छौ, तिमीहरूलाई म जबरजस्ति विभिन्‍न ठाउँमा जान बाध्य गराउनेछु"

शब्द अनुवाद