ne_tn/ezk/04/16.md

3.1 KiB

हेर

"सुन" वा "मैले तँलाई भन्‍न लागेको कुरामा ध्यान दे"

म यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु

"म यरूशलेमतिरको खानाको पूर्ति रोक्‍नेछु"

अन्‍नको मूल

अन्‍नले सबै किसिमका खाने कुराहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवादः "खानाको पुर्ति" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-synecdoche]])

तिनीहरूले ... चिन्‍तित भई तिनीहरूले रोटी खानेछन्

"तिनीहरूले होसियारीसाथ आफ्ना खाना बाँड्नेछन्, किनभने तिनीहरूसित पर्याप्त मात्रामा हुनेछैन भनेर तिनीहरू डराउँछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

जोखी-जोखीकन

केही पनि थोरै भएको कुराबाट धेरै मानिसहरूलाई थोरै मात्रामा दिनु

जोखी-जोखीकन चिन्‍तित भई

"काम्दै जोखी-जोखीकन" वा "दरमा जोखी-जोखीकन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्‍दा हताश हुनेछ ... सुक्‍दैजानेछन्‌

सम्भावित अर्थहरू १) सबैजनाले आफ्नो दाजुभाइलाई हेर्नेछन् र त्यसले कति खाना खान्छ र खेर फाल्छ भनेर चिन्ता गर्नेछ" वा २) तिनीहरू हरेक हताशिनेछन् र सुक्‍दैजानेछन्‌" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

सुक्‍दैजानेछन्‌

यो शब्द प्रायः शरीर वा काठ कुहिनुको लागि प्रयोग भएको छ । यहाँ खाने कुराहरू नभएको हुनाले दुब्लाउने र मर्ने दुष्ट मानिसहरूका लागि यो एउटा रूपक हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद