ne_tn/ezk/04/14.md

2.1 KiB

धिक्‍कार

इजकिएल परमप्रभुले तिनलाई जे गर्नु भन्‍नुभएको थियो त्यस कुराले धेरै समस्यामा परेका छन् । "त्यसो गर्नु मेरो लागि गलत हुनेछ"

परमप्रभु परमेश्‍वर

यसलाई इजकिएल २:४ मा गर्नुभएजस्तै अनुवाद गर्नुहोस् । यहाँ इजकिएल परमप्रभुसित बोल्दैछन् ।

दुषित मासु

यसले अशुद्ध भएको मासुलाई जनाउँछ किनभने यो बिरामी भएर वा बुढो भएर वा अर्को जनावरले आक्रमण गरेरे मरेको जनावरबाट आएको मासु हो । "दुषित" शब्दले तिनको घृणालाई यसरी देखाउँछ । "घिनलाग्दो, अशुद्ध मासु"

हेर

"सुन" वा "मैले तँलाई अहिले भन्‍न लागेको महत्त्वपूर्ण कुरामा ध्यान दे"

म तँलाई ... दिनेछु

"म तँलाई ...चलाउन दिनेछु"

गोबर

गाईहरूबाटको फोहोर । तपाईंको भाषामा यसलाई व्यक्त गर्ने नम्र हुन सक्छ ।

मानिसहरूका दिसा

मानिसहरूबाटका ठोस फोहोर । तपाईंको भाषामा यसलाई व् गर्ने नम्र व्यक्त तरिका हुन सक्छ । इजकिएल ४:१२ मा भएजस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद