ne_tn/ezk/04/12.md

1.2 KiB

सामान्य जानकारीः

आत्मा निरन्तर इजकिएलसित बोल्‍नुहुन्छ ।

तैंले खानेछस्

रोटी (४:९)

जौका केक

जौले बनेका चेप्टा रोटीहरू (४:९) (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्‍यो पकाउनेछस्

"मानिसहरूको ठोस दिसाको टुक्राहरूले बनेको आगोमा तैँले त्यो पकाउनेछस्" तपाईंको भाषामा यसलाई व्यक्त गर्ने नम्र तरिका हुन सक्छ ।

धपाउनेछु

जबरजस्ति निकाल्नेछु

शब्द अनुवाद