ne_tn/ezk/04/09.md

1.2 KiB

सामान्य जानकारीः

आत्मा निरन्तर इजकिएलसित बोल्‍नुहुन्छ ।

गहूँ, जौ ... कोदो र कठिया

यी भिन्‍नै किसिमका अन्‍नहरू हुन् ।

सिमी

लहरे बिरूवा, जसको बीउ एउटा पङ्क्तिमा फल्छ, अन्यथा खाली फललाई खान सकिन्छ

दाल

यी सिमीजस्ता हुन्छन्, तिनीहरूका बीउ निकै साना, गोला र केही हदसम्म चेप्टा हुन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-unknown)

हरेक दिन बिस शेकेल

"२० शेकेल प्रति दिन" अर्को अनुवादः "हरेक दिन २०० ग्राम रोटी" (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/translate-bweight]])

शब्द अनुवाद