ne_tn/ezk/02/07.md

1.1 KiB

सामान्य जानकारीः

परमेश्‍वर निरन्तर इजकिएलसित बोल्‍नुहुन्छ ।

तिनीहरू विद्रोही ... हुन्‌

"धेरै विद्रोही ... हुन्" वा "मेरो विरूद्ध पुर्ण रूपमा विद्रोह ... गर्छन्"

घराना

"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "मानिसहरूका समुह" यसलाई इजकिएल २:४ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद