ne_tn/ezk/02/04.md

2.6 KiB

सामान्य जानकारीः

परमेश्‍वर इजकिएलसित निरन्तर बोल्‍नुहुन्छ ।

तिनका सन्तानहरू

इजकिएलले लेखेको समयमा इस्राएलमा बस्‍ने मानिसहरूलाई जनाउदै परमेश्‍वरको विरूद्ध विद्रोह गरेका इस्राएलका विगतका सन्तानहरू

हठी अनुहारहरू ... छन्

"तिनीहरू हठी छन् भनेर देखाउने तिनीहरूका अनुहारहरूको अभिव्यक्ति ... छन्"

हठी अनुहारहरू ... छन्

" तिनीहरू हठी छन् भनेर देखाउने तिनीहरूका अनुहारहरूको अभिव्यक्ति ... छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

हठी

"परिवर्तन हुन इच्छा नभएको"

कठोर हृदयहरू

ढुङ्गाहरू कहिल्यै परिवर्तन हुँदैनन् र नरम बन्दैनन्, ती मानिसहरू कहिल्यै परिवर्तन हुँदैनन् र खराब कुराहरू गर्दा दुःख महसुस गर्दैनन् । (हेर्नुहोस् : rc://*/ta/man/translate/figs-metaphor)

घराना

"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "मानिसहरूका समुह" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्‍ना बिचमा एक जना अगमवक्ता छन्‌

"तिनीहरूले सुन्‍न इन्कार गरेका मानिस एउटा अगमवक्ता थियो"

शब्द अनुवाद