ne_tn/ezk/01/26.md

1.1 KiB

तिनीहरू शिरमाथिका

"जीवित प्राणीहरूका शिरमाथिका"

सिंहासनजस्‍तो थियो

"सिंहासनजस्‍तो देखिन्थ्यो"

नीलमणी

एकदमै मुल्यवान् पत्थर जुन पारदर्शी निलो र एकदम चम्किलो छ

सिंहासनजस्‍तोमा बस्‍नेको स्‍वरूप मानिसको जस्‍तो थियो

"कोही मानिसजस्तो देखिन्थ्यो" वा "कोही व्यक्तिजस्तो देखिन्थ्यो" यो को हो भनेर बताउनुपर्‍यो भने, तपाईंले शायद यसलाई परमप्रभुको आवाजको रूपमा पहिचान दिन सक्‍नुहुन्छ । (१:१)

शब्द अनुवाद