ne_tn/ezk/01/24.md

5.7 KiB

सामान्य जानकारीः

इजकिएल जीवित प्राणीहरूको बारेमा आफ्‍नो दर्शन निरन्तर बताउँछन् ।

तब मैले तिनीहरूका पखेटाको आवाज सुनें । त्यो आवाज धेरै पानीको हल्‍लाजस्तै थियो । जब तिनीहरू हलचल गर्थे, तब सर्वशक्तिमान्‌को आवाजजस्तो हुन्‍थ्‍यो

"जब तिनीहरू हलचल गर्थे" शब्दहरूका सम्भावित अर्थहरू १) यस पदमा तिनीहरू अघिका सबै शब्दहरू, "तिनीहरू हलचल गर्दा मैले तिनीहरूका पखेटाका आवाजहरू सुनें । धेरै पानीको हल्‍लाजस्तै । सर्वशक्तिमान्‌को आवाजजस्तो" (हेर्नुहोस्ः EN-UDB),वा २) त्यसपछिका शब्दहरूमा, "पखेटाहरू । धेरै पानीको हल्‍लाजस्तै । सर्वशक्तिमान्‌को आवाजजस्तो । जब तिनीहरू हलचल गर्थे ... जस्तै आवाज आउँथ्यो"

पानीको ... जस्तै । हलचल गर्थे । आँधीको वर्षाजस्‍तो । सेनाको ... जस्तो

यी वाक्यहरू पुरा छैनन् किनभने इजकिएल आफूले देखेका कुराहरूका बारेमा उत्साहित थिए भन्‍ने उनले देखाउँदै थिए । यिनीहरूलाई पुरा वाक्यहरूको रूपमा अनुवाद गर्न सकिन्छन्ः "पखेटाको आवाज पानीको ... जस्तै। हलचल ... आवाजजस्तो । तिनीहरू आँधीको वर्षाजस्‍तो ... आवाज । तिनीहरू ... सेनाको आवाजजस्तो ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

पानीको हल्‍ला

साधारणतया यसले "धेरै पानी" भन्‍ने अर्थ दिन्छ । यसले "चर्को नदी" वा "ठूलो झरना" वा "समुद्रमा जुध्‍ने छालहरू" लाई जनाउन सक्छ । यी सबैले चर्को आवाज निकाल्छन् ।

सर्वशक्तिमान्‌को आवाजजस्तो

बाईबलले कहिलेकाहिँ मेघ गर्जनलाई "सर्वशक्तिमान्‌को आवाज" को रूपमा जनाउँछ । अर्को अनुवादः "यो सर्वशक्तिमान् परमेश्‍वरको आवाजजस्तो सुनियो" वा "यो सर्वशक्तिमान्‌को गर्जनजस्तो सुनियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आँधीको वर्षाजस्‍तो थियो

सम्भावित अर्थ: १) "ठुलो आँधी जस्तो थियो" वा २) "मानिसहरूको ठुलो भीड जस्तो थियो" अर्को अनुवादः "त्यहाँ ठुलो आँधी जस्तो थियो" वा "त्यहाँ मानिसहरूको ठुलो भीड जस्तो थियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

जब तिनीहरू ठिङ्ग उभिन्‍थे

"जब प्राणीहरू हलचल गर्न रोक्थे"

तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे

"ती प्राणीहरूले आफ्‍ना छेऊबाट आफ्‍ना पखेटाहरू तल झार्थे ।" तिनीहरूले उड्नको लागि आफ्‍ना पखेटाहरू नचलाउँदा त्यसो गर्थे ।

अर्धगोलाकार क्षेत्रबाट एउटा आवाज आयो

"अर्धगोलाकारमाथि भएको कोही बोल्यो ।" यो आवाज कस्को हो भनेर बताउनुपर्‍यो भने, तपाईंले शायद यसलाई परमप्रभुको आवाजको रूपमा चिनाउनुपर्छ। (१:१)

तिनीहरूका शिरहरू मास्‍तिरको विशाल अर्धगोलाकार क्षेत्र

"अर्धगोलाकार जुन ती प्राणीहरूका शिरमाथि थियो"

अर्धगोलाकार क्षेत्र

यसलाई इजकिएल १:२२ मा भएजस्तै अनुवाद गर्नुहोस् ।

शब्द अनुवाद