ne_tn/ezk/01/17.md

1.1 KiB

जोड्ने वाक्यः

इजकिएल आफ्नो दर्शनको निरन्तर वयान गर्छन् ।

तब कतै नफर्की ती चारैतिर हिंड्‌थे

"पाङ्ग्राहरू प्राणीहरू फर्केका कुनै पनि चार दिशातिर जान सक्षम थिए"

तिनीहरूका घेरा

"पाङ्ग्राहरूका घेराहरू यस्ता देखिन्थे"

तिनीहरूका घेरा अल्‍गा र डरलाग्‍दा थिए

"घेराहरू धेरै अल्गा र भयानक थिए" वा "घेराहरू अल्गा र डरलाग्दा थिए"

किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए

"किनकि घेराहरूका चारै पाङ्ग्राहरूका वरिपरि धेरै आँखाहरू थिए"