ne_tn/ezk/01/15.md

1.5 KiB

जोड्ने वाक्यः

इजकिएल आफ्नो दर्शनको बारेमा निरन्तर बताउँछन् ।

पाङ्‌ग्राहरूका आकार र बनावट यस्‍ता थिए

"पाङ्ग्राहरू कस्ता देखिन्छन् र कसरी बनाइएका थिए भन्‍ने यिनै हुन्"

पीतमणिजस्‍तै

पीतमणि एक प्रकारको पारदर्शी, मुल्यवान् ढुङ्‍गा हो, जुन प्रायः पहेँलो वा सुनौलो रङ्गको हुन्छ । "पीतमणिजस्‍तै पारदर्शी र पहेँलो" वा "मुल्यवान् ढुङ्‍गाजस्तै पारदर्शी र पहेँलो"

ती चारैवटा उस्‍तै किसिमका थिए

"चारवटै पाङ्ग्रा उस्तै देखिन्थे"

एउटा पाङ्‌ग्रो अर्को पाङ्‌ग्रोमा खप्टिएको भएझैं थियो

"तिनीहरू एउटा पाङ्‌ग्रोमाथि अर्को पाङ्‌ग्रो भएर बनेका थिए"

शब्द अनुवाद