ne_tn/ezk/01/13.md

1.4 KiB

जोड्ने वाक्यः

इजकिएल आफ्नो दर्शनको निरन्तर वयान गर्छन् ।

जलिरहेको आगोको भुङ्‌ग्रोजस्तो, राँकोहरूजस्‍ता थिए

"तातो आगोको चम्किलो कोइलाहरू जस्ता, वा राँकोहरूजस्‍ता थिए" (हेर्नुहोस्:: rc://*/ta/man/translate/figs-abstractnouns)

र त्‍यहाँ बिजुलीका चमकहरू थिए

"र आगोबाट बिजुलीहरू निस्‍के"

ती जीवित प्राणीहरू तिव्र गतिले अघि पछि जान्थे, र तिनीहरू बिजुलीको चमकजस्ता देखिन्‍थे

बिजुली चम्कन्थे र चाँडै हराउँथे, र प्राणीहरू छिट्टो एउटा ठाउँबाट अर्को ठाउँमा सर्थे । (हेर्नुहोस्:: [[rc:///ta/man/translate/figs-simile]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

शब्द अनुवाद