ne_tn/exo/40/12.md

969 B

सामान्य जानकारीः

परमप्रभु मोशासँग बोल्न जारी राख्‍नु हुन्छ ।

तैँले ... ल्याई

मोशाले यी कुराहरू आफैले गर्नेछन् ।

मेरो लागि अलग गरिएका

यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तैँले मेरो लागि अलग गरेका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद