ne_tn/exo/39/40.md

896 B

सामान्‍य जानकारी:

बजलेलका कामदारहरूले मोशासामु आफूहरूले बनाएका सबै कुराहरू प्रस्तुत गरिरहन्छन् ।

तिनीहरूले ... ल्याए

"इस्राएलका मानिसहरूले ... ल्याए"

पवित्र वासस्थान अर्थात् भेट हुने पाल

यसले एउटै ठाउँलाई जनाउँछ ।

शब्द अनुवाद