ne_tn/exo/39/32.md

2.9 KiB

सामान्‍य जानकारी:

प्रस्‍थान ३५:४-९प्रस्‍थान ३५:१०-१२मा परमप्रभुले आज्ञा गर्नुभएका कुराहरू इस्राएलीहरूले बनाउन सिध्‍याए ।

यसरी पवित्र वासस्थान अर्थात् भेट हुने पालको काम सकियो । इस्राएलका मानिसहरूले सबै कुरा गरे ।

"पवित्र वासस्थान" र "भेट हुने पाल" दुवै एकै हुन् ।यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ ।अर्को अनुवाद: "यसरी इस्राएलका मानिसहरूले पवित्र वासस्थानका सबै कामहरू सिध्‍याए ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-activepassive]])

अङ्कुसेहरू

पर्दाहरू एकसाथ झुण्डाउन अङ्कुसेहरू सुर्काउनीमा राखिन्‍छ । प्रस्‍थान २६:४-६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

आधारहरू

यी गह्रौ वस्‍तुहरू हुन् जुन जमीनमा राखिन्छन् र यससँग जोडिएका वस्‍तुहरूलाई हल्लिन दिंदैन । प्रस्‍थान २५:३१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

प्रायश्‍च‍ित्तको ढकनी

सन्दुकको माथिल्लो भागमा रहने ढकनी हो जहाँ प्रायश्चित्तको भेटी चढाइन्‍थ्यो । प्रस्‍थान २५:१७मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद