ne_tn/exo/39/25.md

1.1 KiB

सामान्‍य जानकारी

प्रस्‍थान २८:३४-३५मा आज्ञा गरेअनुसार बजलेलको काम गर्ने समूहले पुजारीको पोशाक निरन्‍तर बनाइरहन्छन् ।

निखुर सुनका घण्टीहरू

ती साना घण्‍टीहरू थिए ।

एउटा घण्टी र एउटा दारिम अनि एउटा घण्टी र एउटा दारिम

यो ढाँचा अलखाको तल्लो छेउसम्म सबै दोहोरिनु पर्‍थ्‍यो ।

शब्द अनुवाद