ne_tn/exo/39/04.md

1.5 KiB

सामान्‍य जानकारी:

बजलेलको काम गर्ने समूहले पुजारीको पोशाक निरन्‍तर बनाइरहन्छन् ।

यसलाई एपोदकै टुक्राबाट बनाइएको थियो र यो मसिनो गरी बाटेको सुती कपडा ... बाट बनाइएको थियो

यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूले यसलाई एपोदकै टुक्राबाट मसिनो गरी बाटेको सुती कपडा ... बाट बनाए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

जस्तो परमप्रभुले मोशालाई आज्ञा दिनुभएको थियो

"परमप्रभुले मोशालाई गर्न भन्‍नुभएजस्‍तै ।" प्रस्‍थान ३९:०१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद