ne_tn/exo/38/24.md

3.2 KiB

यस परियोजनाको लागि प्रयोग भएका सबै सुन

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः "सबै सुन जुन मानिसहरूद्वारा यस परियोजनाको लागि प्रयोग गरियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

२९ तोडा ... १०० तोडा

"उनान्‍तीस तोडा ... एक सय तोडा " एक तोडामा ३४ किलो हुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/translate-bweight]])

७३० शेकेल ... १,७७४ शेकेल

"सात सय र तीस शेकेल ... एक हजार सात सय र पच्चतर शेकेल ।" एक शेकेलमा ११ ग्राम हुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/translate-bweight]])

पवित्र वासस्थानको शेकेलको नापबमोजिम

त्‍यहाँ निश्‍चय नै त्‍यतिबेला एउटा भन्दा बढी तौलका शेकेलहरू थिए । यसले कुनचाहिँ नाप प्रयोग गर्ने भनी तोक्थ्‍यो । [प्रस्‍थान ३०:१३](../30/11.md मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bweight)

समुदायले दिएको चाँदी

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः"समुदायद्वारा दिइएको चाँदी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

एक बेका

एक बेका भनेको १/२ शेकेल हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-bweight)

जनगणनामा गनिएका ... मानिसहरूको जम्मा सङ्ख्या

२० वर्ष र त्‍यो भन्दा माथिका मानिसहरू जनगणनामा गनिन्थे र तिनीहरूले आधा शेकेल दिनुपर्‍थ्‍यो ।

बिस वर्ष

"२० बर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद