ne_tn/exo/38/08.md

1.4 KiB

सामान्‍य जानकारी

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

काँसाको ठुलो बाटा र काँसाकै खुट्टा

काँसाका खुट्टाले काँसाका बाटालाई आड दिन्छ । प्रस्‍थान ३०:१८मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

ऐनाबाट तिनले बाटा बनाएका थिए ।

ऐनाबाट काँसा आयो । यसलाई अनुवादमा प्रष्‍टसँग लेख्‍न सकिन्छ । अर्को अनुवादः "बाटाको लागि काँसा ऐनाबाट आएको थियो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ऐना

ऐना चम्किलो धातु वा सीसाको टुक्रा हो जसले बिम्ब बनाउँछ ।

शब्द अनुवाद