ne_tn/exo/37/23.md

1.2 KiB

सामान्‍य जानकारी

बजलेलको काम गर्ने समूहले पवित्र बासस्‍थान र सरसामानहरू निरन्‍तर बनाइरहन्छन् ।

बजलेलले सामदान ... सुनबाट बनाए

३७:२३-२४ को लागि प्रस्‍थान २५:३७-३९मा तपाईंले प्रायः यी शब्दहरू कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

चिम्टा

यो एउटा औजार हो जसका दुईवटा पाटाहरू एक छेउमा जोडिएको हुन्छन् र जुन काठ वा धातुबाट बनेको हुन्छ । यो वस्‍तुहरू टिप्‍नको लागि प्रयोग गरिन्छ ।

शब्द अनुवाद