ne_tn/exo/34/19.md

1.8 KiB

सामान्‍य जानकारीः

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई निरन्‍तर भन्‍नुहुन्छ ।

दिएर छुटाउनू

पहिला जन्‍मेका छोराहरू र पहिला जन्‍मेका गधाहरू परमप्रभुकै हुन् तर तिनीहरूलाई बलिदान दिएको उहाँ चाहनुहुन्‍न ।बरू त्यसको ठाउँमा इस्राएलीहरूले पाठो चढाउनुपर्थ्‍यो । यसरी इस्राएलीहरूले परमप्रभुबाट गधाहरू र छोराहरू छुटाउन पाउँथ्‍यो ।

कोही पनि मेरो सामु रित्तो हात नआओस्

परमेश्‍वरले बलिको बारेमा यसरी भन्‍नुहुन्छ कि मानौं कुनै व्‍यक्तिले त्‍यो आफ्नो हातमा बोक्नुपर्‍थ्‍यो । अर्को अनुवाद: कोही पनि मेरो सामु बलिदान नलिई नआओस् ।" वा "मेरो सामु आउने हरेकले मेरो निम्ति बलिदान ल्‍याउनुपर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद