ne_tn/exo/34/15.md

2.3 KiB

जोड्ने वाक्‍य:

परमप्रभुले आफ्ना मानिसहरूले पराईहरूसँग कसरी व्‍यवहार गर्नुपर्छ भनी मोशालाई भन्‍न निरन्‍तरता दिन्छन् ।

किनकि तिनीहरूका देवी-देवताहरूका लागि तिनीहरूले वेश्या-वृत्ति गर्छन्

अन्‍य देवताहरूलाई पुज्‍ने मानिसहरूको बारेमा परमेश्‍वरले यसरी भन्‍नुहुन्छ कि मानौं तिनीहरू पराई मानिसहरूसँग जाने वेश्‍याहरू हुन् । अर्को अनुवाद: "किनकि तिनीहरू अन्‍य देवताहरू पुज्छन् ।" वा "किनकि तिनीहरू पराई मानिसहरूसँग जाने वेश्‍याहरू जस्तै अन्‍य देवताहरूलाई पुज्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

अनि तिमीहरूले त्यसको बलिदान खानेछौ

अन्‍य देवतालाई बलिदान दिएको खानेकुरा खानुको परिणाम स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवाद: अनि तिमीहरूले त्यसको बलिदान खानेछौ र अन्‍य देवताहरू पुजेको दोषी हुन्छौ ।" वा " र तिमीहरूले त्यसको बलिदान खाएर त्‍यसका देवताहरूसँग वेश्या-वृत्ति गर्नेछौ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद