ne_tn/exo/34/12.md

2.2 KiB

सामान्‍य जानकारीः

परमप्रभु मोशासँग निरन्‍तर बोल्नुहुन्‍छ । यहाँ मोशा र मानिसहरूले के गर्नुपर्छ भनी उहाँ बताउनुहुन्छ ।

तिनीहरू तिमीहरूका बिचमा पासो बन्‍नेछन्

अरूहरूलाई पाप गर्न परिक्षित गर्ने मानिसहरूको बारेमा यसरी लेखिएको छ कि मानौं तिनीहरू पासो थिए । अर्को अनुवाद: "तिनीहरूले तिमीहरू पाप गर्न परिक्षित गर्नेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म डाह गर्ने परमेश्‍वर हुँ

यहाँ "डाह" भन्‍नाले परमेश्‍वर आफ्नो आदर कायम राख्‍न केन्‍द्रित हुनुहुन्छ ।यदि उहाँका मानिसहरूले अरू देवताहरू पुज्छन् भने उहाँको अनादर हुन्छ किनभने जब उहाँका मानिसहरूले उहाँको आदर गर्दैनन् अरू मानिसहरूले पनि उहाँको आदर गर्नेछैनन् ।अर्को अनुवाद:"म आफ्नो आदर कायम गर्ने परमेश्‍वर हुँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद