ne_tn/exo/34/10.md

1.8 KiB

तेरा सबै मानिस

यहाँ "तेरा" ले मोशालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तँसित मैले गर्न खोजिरहेको कुरो डरलाग्दो छ ।

डरलाग्दो भन्‍नाले जसले मानिसहरूलाई डराउने बनाउँछ ।यो अवस्‍थामा परमेश्‍वरले गर्ने कुराहरू देखेर मानिसहरू डराउनेछन् । अर्को अनुवाद: तँसित मैले गर्ने कुराले मानिसहरूलाई मदेखि डराउने बनाउनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तँसित मैले गर्न खोजिरहेको

यहाँ "तँ"ले मोशा र इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्द अनुवाद