ne_tn/exo/31/10.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभु मोशासित निरन्तर बोल्नुहुन्छ ।

राम्ररी बुनेको पोशाकहरू

यो बलियो धागो बनाउन कसैले एकसाथ बाटेर बनाएको मसिनो सुतीको धागोबाट बनेको पोशाक थियो । प्रस्थान २८:८मा तपाईंले यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यी कारीगरहरू

"सुन्दर थोकहरू बनाउनमा सिपालु यी मानिसहरू"

शब्द अनुवाद