ne_tn/exo/30/32.md

2.0 KiB

सामान्य जानकारीः

मोशाले मानिसहरूलाई भन्‍नु पर्ने कुरा परमप्रभुले मोशालाई निरन्तर बताउनुहुन्छ ।

यसलाई मानिसको छालामा दल्नुहुँदैन

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुलाई अर्पण गरिएको अभिषेक गर्ने तेल तैँले कुनै व्यक्तिको छालामा दल्नुहुँदैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

उही सुत्र

"उही तत्त्वहरू" अथवा "उही सामग्रीहरू"

त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ

रूपक "बहिष्कृत"का कमसेकम तिन सम्‍भावित अर्थहरू छन् । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छः १) "म त्यसलाई अब उसो इस्राएलका मानिसहरू मध्ये एक ठान्‍नेछैन" २) "इस्राएलका मानिसहरूले त्यसलाई निकालि दिनुपर्छ" अथवा ३) "इस्राएलका मानिसहरूले त्यसलाई मार्नुपर्छ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद