ne_tn/exo/30/19.md

1.1 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

यो पानी

"बाटामा भएको पानी"

हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि

"हारून र त्यसका सन्तानका सारा पुस्ता-पुस्ताका लागि ।" प्रस्थान १२:१४मा तपाईंले यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद