ne_tn/exo/30/10.md

1.4 KiB

सामान्य जानकारीः

परमप्रभु मोशासित निरन्तर बोल्नुहुन्छ ।

सिङहरू

यी बाहिर निस्केका भागहरू थिए जुन वेदीका चारवटा कुनामा जोडिएका गोरुका सिङहरू जस्तै देखिन्थे । प्रस्थान २७:२मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पुस्ता-पुस्तासम्म

"तिमीहरूका सन्तानका सारा पुस्ता-पुस्तासम्म "प्रस्थान १२:१४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद