ne_tn/exo/30/07.md

1.5 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

पुस्ता-पुस्तासम्म

"तिमीहरूका सन्तानका सारा पुस्ता-पुस्तासम्म ।" प्रस्थान १२:१४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तैँले ... नबाल्नू

"तैँले" शब्दले मोशालाई सम्बोधन गरे तापनि यो निर्देशन निश्‍चित रूपमा हारून र तिनका सन्तानलाई तिनीहरूले धूप वेदीमा कहिले र के चढाउनु पर्छ भनी दिइएका हुन् ।

शब्द अनुवाद