ne_tn/exo/28/39.md

1.5 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

फेटा

यो शिरको वरिपरि धेरै पटक बेरेर बनेको एउटा अग्लो शिर छोप्‍ने वस्तु थियो । प्रस्थान २८:४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

पटुका

पटुका सजावटी कपडाको टुक्रा हो जुन एउटा व्यक्तिले आफ्नो कमर वरिपरि अथवा छातीमा बाँध्छन् । प्रस्थान २८:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

बुट्टा हाल्ने

बुट्टा हाल्ने मानिस कपडामा नक्शाहरू सिउने व्यक्ति हो । प्रस्थान २६:३६मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्द अनुवाद