ne_tn/exo/28/31.md

822 B

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

यो जुलाहाको काम होस्

यसलाई आज्ञाको रूपमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो अलखा एक जुलाहाले बनाउनुपर्छ"

जुलाहा

"कपडा बुन्‍ने व्यक्ति" अथवा "धागो प्रयोग गरेर लुगा बनाउने व्यक्ति"

शब्द अनुवाद