ne_tn/exo/28/25.md

1.1 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ।

बाटेका ... सिक्री

"डोरीजस्ता बाटेका ... सिक्री" प्रस्थान २८:१४मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

दुवै मणिघरमा

यी दुई मणिघरहरू हुन् जसले पत्थरहरूलाई जोड्छ । यसलाई अनुवादमा स्पष्‍टसित बताउन सकिन्छ । अर्को अनुवादः "पत्थरहरूलाई जोड्ने दुवै मणिघरमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद