ne_tn/exo/25/37.md

1.5 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

यसबाट उज्यालो दिन

"यसबाट तिनीहरूले ज्योति चम्काऊन् भनेर"

चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाइनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "चिम्टा र तिनीहरूका मोसोदानीहरू निखुर सुनबाट बनाउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यसका सबै पात्र

चिम्टा र मोसोदानीहरू

तँलाई पर्वतमा देखाएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "तँलाई पर्वतमा देखाइएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्‍द अनुवाद