ne_tn/exo/25/35.md

997 B

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ । परमप्रभुले सामदानको वर्णन गर्दै हुनुहुन्छ । (हेर्नुहोस्: प्रस्‍थान २५:३१-३२)

एउटै टुक्राको रूपमा ... होस्

यसलाई कर्मवच्यमा अनुवाद गर्न सकिन्छ । उदाहरणको लागिः "एउटै टुक्राको रूपमा ... बनाइयोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्‍द अनुवाद