ne_tn/exo/25/22.md

1.1 KiB

सामान्य जानकारीः

परमप्रभु मोशासँग निरन्तर बोल्नुहुन्छ ।

यही सन्दुकमा म तँसित भेट्नेछु

"म तँसित सन्दुकमा भेट्नेछु ।" २५:२२ मा "तँ"ले मोशालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

प्रायश्‍चित्तको ढकनी

यो सन्दुकको माथिल्लो भागमा रहने ढकनी हो जहाँ प्रायश्‍चित्तको बलि चढाइन्‍थ्यो । प्रस्थान २५:१७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

शब्‍द अनुवाद