ne_tn/exo/25/08.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभुले मोशालाई मानिसहरूले गर्नुपर्ने कुरा निरन्तर बताउनुहुन्छ ।

पवित्रस्थान ... पवित्र वासस्थान

यहाँ यी शब्दहरूले एउटै कुरालाई जनाउँछ ।

तैँले ... बनाउनू

यहाँ "तैँले" बहुवचन हो र यसले मोशा र इस्राएलका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तँलाई देखाउने नमुनामुताबिक

"तँलाई देखाउने बनावटमुताबिक" वा "तँलाई देखाउने ढाँचामुताबिक" । यहाँ "तँलाई"ले मोशालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

शब्‍द अनुवाद