ne_tn/exo/23/30.md

1.2 KiB

सामान्य जानकारीः

परमप्रभुले आफ्ना व्यवस्थाहरू इस्राएलका मानिसहरूका लागि मोशालाई निरन्तर बताउनुहुन्छ ।

निश्‍चय नै यो तिमीहरूका लागि पासो हुनेछ

यसको अर्थ अन्य देवताहरूलाई पुज्‍नाले इस्राएलका मानिसहरूलाई निश्‍चित विनाशतर्फ डोर्‍याउनेछ, मानौं की तिनीहरू शिकारीको पासोमा परेको पशु थिए । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्‍द अनुवाद