ne_tn/exo/23/23.md

1.9 KiB

सामान्य जानकारीः

परमप्रभुले आफ्ना व्यवस्थाहरू इस्राएलका मानिसहरूका लागि मोशालाई निरन्तर बताउनुहुन्छ ।

तिमीहरू ... न त तिनीहरूले गरेजस्तै गर्नु

इस्राएलीहरू ती मानिसहरूजस्तै गरि जिउनु हुँदैन, जसले अन्य देवताहरूलाई पुज्दछन् । अर्को अनुवादः "तिमीहरू ... अन्य देवताहरू पुज्‍ने मानिहरूजस्तै गरि नजिउनु"(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिमीहरूका अन्‍न र पानीमा आशिष् दिनुहुनेछ

अर्को अनुवादः "उहाँले तिमीहरूका अन्‍न र पानीलाई आशिष दिनुहुनेछ" वा "उहाँले तिमीहरूलाई अन्‍न र पानी दिएर आशिषित तुल्याउनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

शब्‍द अनुवाद