ne_tn/exo/23/20.md

2.1 KiB

सामान्य जानकारीः

परमप्रभुले आफ्ना व्यवस्थाहरू इस्राएलका मानिसहरूका लागि मोशालाई निरन्तर बताउनुहुन्छ ।

तिनको कुरा सुनी

"तिनको कुरा सुन"

तिनलाई नचिढ्याओ किनकि तिनले ... क्षमा दिनेछैनन्

"यदि तिमीहरूले तिनलाई चिढ्यायौ भने तिनले तिमीहरूलाई क्षमा दिनेछैन"

तिनैमा मेरो नाउँ छ

यहाँ, "नाउँ" ले परमेश्‍वरको अधिकारलाई जनाउँछ । अर्को अनुवादः "तिनीसँग मेरो अधिकार छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूले वास्तवमै तिनका आज्ञा मान्यौ ... भने

यहाँ, "आज्ञा" ले स्वर्गदुतले भनेको कुरालाई जनाउँछ । अर्को अनुवादः "तिनले भनेका कुरा होसियारीसाथ पालन गर्यौ भने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका शत्रुहरूका शत्रु ... र तिमीहरूका वैरीहरूका वैरी

यी दुवै वाक्यांशहरूले एउटै अर्थ दिन्छन् र जोड दिनको लागि प्रयोग भएका छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

शब्‍द अनुवाद