ne_tn/exo/23/14.md

1.7 KiB

सामान्य जानकारीः

परमप्रभुले आफ्ना व्यवस्थाहरू इस्राएलका मानिसहरूका लागि मोशालाई निरन्तर बताउनुहुन्छ ।

आबीब

यो हिब्रु पात्रोको पहिलो महिनाको नाम हो । आबीब पश्‍चिमी पात्रोको मार्च महिनाको अन्तिम भाग र अप्रिल महिनाको सुरूको भागतिरको समय हो । प्रस्थान १३:४ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-names]])

खाली हात मेरो सामु देखा नपर्नू

"खाली हात" - यहाँ इस्राएलीहरूले परमेश्‍वरकहाँ उपयुक्त बलि लिएर आउनुपर्छ भन्‍ने कुरालाई जोड दिन (understatement) प्रयोग गरिएको छ । अर्को अनुवादः "मकहाँ उपयुक्त बलिसहित आउ" वा "मकहाँ बलि सधैँ लेउ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublenegatives)

शब्‍द अनुवाद